देश/प्रदेश « Khabarhub

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनमा डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवारलाई चयन गर्न सुझाव दिएका छन् । आइसिटी फाउन्डेसन नेपालले आज ललितपुरमा आयोजना गरेको दशौँ संस्करणको ‘अवार्ड इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ सम्बन्धी कार्यक्रममा मन्त्री खरेलले आइसिटीको माध्यमबाट विकास र समृद्धिको मार्गमा अगाडि…