Live on
Your Voice, Your Power
दिनभर आजमा प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता, महासचिव गुटेरेसले मंगलबार सङ्घीय सदनलाई सम्बोधन गर्ने, महासचिव गुटेरेस र सभापति देउवाबीच भेटवार्ता, ‘विकासशील मुलुकमा स्तरोन्नति हुन गरिएका नेपालका प्रयास प्रशंसनीय’, मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी, आयात बढ्दा निर्यात घट्योलगायतका समाचारले प्रमुख स्थान पाए । प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता नेपाल भ्रमणमा…