Live on
Your Voice, Your Power
राँझा– बाँकेको परसपुर–गौघाट सडक निर्माणमा ठेकेदारको ढिलासुस्तीले सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने परसपुर–गौघाट सडक जताततै खाल्डाखुल्डी भएका छन् । पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का भीम वलीले बताएका छन्। 'सडकैभरि खाल्डाखुल्डीले बर्खाको पानी भरिएर सडक पोखरीजस्तै भएको छ', उनले भने, 'हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे…