देश/प्रदेश Archives | Page 612 of 1860 | Khabarhub Khabarhub

कागेश्वरी मनोहरामा आँखा शिविर सञ्चालन हुने

काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिकामा आँखा शिविर सञ्चालन हुने भएको छ । कागेश्वरी मनोहराको मूलपानीस्थित बाल गीताञ्जली स्कुलमा वैशाख २२ गते आँखा शिविर सञ्चालन हुन लागेको हो । उक्त आँखा शिविरमा मोतियाविन्दुको बिरामीलाई तिलगंगा प्रतिष्ठानद्वारा निःशुल्क शल्यक्रियाको व्यवस्था छ । शिविरको आयोजना तिलगंगा आँखा प्रतिष्ठान, कागेश्वरी मनोहरा नगरपालिका, नेश्नल ओपन स्काउट क्रु, बालगीताञ्जली स्कुल, नेपाल रेडक्रस…