Live on
Your Voice, Your Power
काठमाडौँ- कीर्तिपुरमा ९ जना जुवाडे पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका ४ दुध पोखरीस्थित ४९ वर्षीय अजित विष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ८५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी…