देश/प्रदेश Archives | Page 62 of 2025 | Khabarhub Khabarhub

कश्मिरबाट भित्रिएको कालीमार्सी, नाचगानसहित जुम्ली किसानले राखे बिउ  

सुर्खेत- चर्चित जुम्लाको मार्सी धानको बिउ छरेर सकिएको छ । जुम्लाको प्रमुख बालीका रूपमा रहेको मार्सी धानको बिउ चैतको अन्तिमसम्ममा छरिएको हो । तालिका अनुसार चैत १२ गते बिउ भिजाउने, १६ गते भिजेको बिउ उतारेर घाममा सुकाउने र २० गते ब्याडमा छर्ने तालिका रहेको छ ।  १२ गते धानको बिउ राख्ने दिन कर्णाली प्रदेश सरकारले बिदासमेत…