देश/प्रदेश Archives | Page 64 of 1738 | Khabarhub Khabarhub

चितवनका थारु समुदायले मनाए ‘खिचरा पर्व’

चितवन – चितवनका थारु समुदायले आज धुमधामका साथ ‘खिचरा पर्व’ मनाएका छन् । चितवनका आदिवासी समुदाय थारुले माघ १ गतेलाई ‘खिचरा पर्व’ मनाउँदै आएका छन् । यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी भाञ्जालाई दान दक्षिणा दिइ विशेष परिकारका रूपमा थारु समुदायले माछासँग चिचरको पोका खाने गर्छन् । आजकै दिनमा खोला नदी र तीर्थस्थलमा गएर स्नान…