देश/प्रदेश Archives | Page 624 of 2027 | Khabarhub Khabarhub

ढुंगा लागेर बैतडीमा एक बालकको मृत्यु

धनगढी– बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ। सिगास गाउँपालिका ४ रक्सौनका ९ वर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो। देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको प्रहरीको भनाइ छ। सडक तलतिर बालबालिका खेलीरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासि ढुंगा खसेको थियो। शुक्रबार दिउँसो बालबालिकाहरू…