Live on
Your Voice, Your Power
काठमाडौँ- उच्च अदालत पाटनले काठमाडौँको जडिबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन काठमाडौँ महानगरपालिकाका नाममा आदेश जारी गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । पूर्वअरनिको यातायातले…