देश/प्रदेश Archives | Page 649 of 2030 | Khabarhub Khabarhub

अनियमित वर्षाका कारण धान रोपाइँमा असर

बनियानी– अनियमित वर्षाका कारण झापामा धान रोपाइँमा असर परेको छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा रोपाइँमा समस्या भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब सात प्रतिशत रोपाइँ कम भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख तेजराज भण्डारीले जानकारी दिए ।  केही दिन अघिको तथ्यांकअनुसार जिल्लामा ७२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।…