देश/प्रदेश Archives | Page 658 of 2031 | Khabarhub Khabarhub

आरन पेसा बचाउन आई.एन.एफद्वारा कार्यक्रम सुरु

मुगु– हिमाली जिल्ला मुगुमा सञ्चालित एक गैर सरकारी संस्था आई.एन.एफ मुगुले दलित समुदायको पहिलो पेशामा रहेको लोपोन्मुख आरन पेसा प्रवर्द्धनका लागि कार्यक्रम सुरु गरि उसलाई बचाउन लागि परेका छन् ।  जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं , ६,७ लगायत दर्जनौँ दलित समुदायलाई आरन पेशा व्यवसाय बचाउन सो संस्थाले यो कार्यक्रम थालनी गरेको हो…