Live on
Your Voice, Your Power
गजल दुःख पाउन जन्मेकालाई, दुःखको रित मन पर्छ । पीडा त्यस्तै छ र त, शिशिरको शीत मन पर्छ।। धोखा दिएर सबैले सोध्छन्, के भो तँलाई भनेर । जलेको छाती छ र त, वियोगको प्रीत मन पर्छ।। कथा मेटिन्न, गाथा मेटिन्न, रुझेर आँसुले लेखेको । स्वभावै फरक छ र त, गरिबको जित मन पर्छ।। गीत रोएर,…