देश/प्रदेश Archives | Page 659 of 1928 | Khabarhub Khabarhub

कर्णालीमा डुबेर एक किशोरको मृत्यु

धनगढी– कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । टीकापुर नगरपालिका-५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । कर्णाली नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरूको सहयोगमा खोजी गर्ने क्रममा दौलतपुरस्थित नदी किनारमा उनको…