देश/प्रदेश Archives | Page 665 of 2055 | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापा– झापाको बिर्तामोड नगरपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाकै अर्जुनधारा नगरपालिका ११ का २८ वर्षीय  पुकार केसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रदेश १-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकल आइतबार बिहान अनियन्त्रित भइ…