देश/प्रदेश « Khabarhub

विराटनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर-  कलेज बसको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्करबाट रंगेली नगरपालिका–१ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको हो। प्रहरीका अनुसार सोमबार विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडिको भित्री सडक खण्डमा विद्यार्थी पुर्‍याएर फर्कने क्रममा कलेज बसले ठक्कर दिएको थियो। ग १ ख ७६९९ नम्बरको…