Live on
Your Voice, Your Power
रौतहट– रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरूषको हत्या भएको छ । देवाहीगोनाही नगरपालिका–६ कर्कच कर्मैया बस्ने ब्रह्मदेव साह कानुको छोरा ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरेर हत्या भएको अवस्थामा शुक्रबार बिहान घरमा जगरनाथको शव फेला परेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका…