देश/प्रदेश « Khabarhub

कामपाले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेंगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ ।  महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेंगु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिए। उनले यो औषधि जैविक भएको र…