देश/प्रदेश Archives | Page 679 of 2033 | Khabarhub Khabarhub

सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि पेरिसडाँडामा राखिने

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ देखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।  प्रधानमन्त्रीको सचिवालयकाअनुसार पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली पछि दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । माओवादी केन्द्रको सल्लाहकार समेत रहेकी ६९ वर्षीया सीता…