देश/प्रदेश Archives | Page 703 of 2037 | Khabarhub Khabarhub

नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ

काठमाडौँ- नक्कली नोटको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने ४२ वर्षका प्रशान्त भन्ने पासाङ भोम्जन रहेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले इमाडोलबाट उनलाई पक्राउ गरेको…