नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ « Khabarhub

नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली नोटको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने ४२ वर्षका प्रशान्त भन्ने पासाङ भोम्जन रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले इमाडोलबाट उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट ५ सय दरका १६० थान नेपाली रुपैयाँ गरी जम्मा ८० हजार बराबरको नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : २७ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष