Live on
Your Voice, Your Power
काठमाडौँ- बालुवाटारस्थित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको नाममा २९ रोपनीभन्दा धेरै जग्गा रहेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले गुरुङसहित चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक…