देश/प्रदेश Archives | Page 717 of 2040 | Khabarhub Khabarhub

हँसिया बेच्न हिँडेका वृद्ध मृत फेला

ओखलढुङ्गा– ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक एक वृद्ध मृत फेला परेका छन् । घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३  दियालेका   ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन् ।  आइतबार बिहान हसिँया, कचिया बेच्न भनी घरबाट निस्किएका उनी दुई दिनसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा चिशङ्खुगढी–८ को डढुवा भिरमुनि मृत…