देश/प्रदेश Archives | Page 764 of 2057 | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा दाङबाट पाँच जना पक्राउ

लमही- दाङको लमही नगरपालिका–४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४० वर्षीया पार्वती खड्कासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ३० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले…