देश/प्रदेश « Khabarhub

इटहरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु, एकजना गम्भीर घाइते

काठमाडौँ– सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी नगरपालिका वडा नम्बर १६ का अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् । गएराति इटहरी नगरपालिका वडा नम्बर १७ को कान्छी चोकमा चारजना सवार…