देश/प्रदेश Archives | Page 778 of 2045 | Khabarhub Khabarhub

उदयपुरमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीय आन्दोलित

उदयपुर– उदयपुरको बेलका नगरपालिका-४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएपछि स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयले टिपरमा आगजनी गरेका हुन् । मधेश प्रदेश २-०३-०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मदन भण्डारी राजर्माग हुँदै बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको टिपरले…