Live on
Your Voice, Your Power
महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी भेगका किसानलाई चटारो छ । वनमा अहिले पतझर (रुखका पात झर्ने) मौसमले गर्दा यसैबेला किसानलाई पतिङर सोहोर्ने चटारो परेको हो । महोत्तरी जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका सुदूर उत्तरवर्ती बस्तीमा परवल (मधेसको लहरेविशेष प्रसिद्ध तरकारी) रोपिएसँगै माटोको चिस्यान बचाइ राख्न पतिङरले छोप्ने आम चलन…