Live on
Your Voice, Your Power
दमौली– तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका-३ मादी भतेरीमा विसर्जन गरिने भएको छ । मादी नदीका कारण भतेरी कटानमा परेपछि हाल बुद्धसिंमार्गअन्तर्गत व्यास-१३ सोढेमा फोहर फालिँदै आएकामा नगरपालिकाले पुनः भतेरीमा नै फोहर विसर्जन गर्ने तयारी गरेको हो । बुद्धसिंमार्गमा फोहर फालिँदा यहाँ भएर यात्रा गर्ने यात्रु र सर्वसाधारणलाई दुर्गन्ध भएपछि स्थानीयको…