देश/प्रदेश « Khabarhub

बाढीले खानेपानी आयोजना बगाउँदा तीन करोड बराबरको क्षति

भोजपुर– बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा तीन करोड बराबरको क्षति भएको छ ।  खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीनओटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघर लगायतमा क्षति पुर्‍याउँदा तीन करोड बराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ…