देश/प्रदेश « Khabarhub

पर्वतको महभिरमा ढुंगासहितको पहिरो, मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट पहिरोसहित ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ ।  गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो ।  अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए । सडक अवरुद्ध…