Live on
Your Voice, Your Power
रूकुम पश्चिम- बाफिकोट गाउँपालिका-१० गाडाबाङ बस्ने ४३ वर्षीया अमृता बुढा मगर आठबिसकोट नगरपालिका-९ स्थित हर्दिगाउँ गिजागाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेलापरेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।