देश/प्रदेश « Khabarhub

बागमतीमा डेङ्गुबाट २७ जनाको मृत्यु

मनहरी– चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ ।  डेङ्गुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच सय फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले जानकारी दिए।  बुधबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको…