Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो डेढ साता मुलुकका धेरै स्थानमा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए । सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ ? अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेदश गर्दैछ । नेपालमा मनसुन भित्रिने…