देश/प्रदेश Archives | Page 832 of 2047 | Khabarhub Khabarhub

३० हजार रुपैयाँ घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका नासु पक्राउ

काठमाडौँ- वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका नासु पाण्डेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । घुस माग गरिरहेको भन्ने निवेदनको आधारमा अख्तियारको टोलीले उनलाई…