देश/प्रदेश « Khabarhub

खेर गएन मेयर हर्क साम्पाङको परिश्रम, धरानमा आइछाड्यो कोकाहाको पानी

धरान- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोकाहा खोलाको पानी ल्याउन सञ्चालन गरेको श्रम अभियान सफल भएको छ । मेयरले तीन महिनाअघि कोकाहाबाट धरानमा पानी ल्याउने अभियान सञ्चालन गरेका थिए । धरानबाट ४० किलोमिटर टाढा रहेको कोकाहाबाट जंगल, भीरपाखामा पाइप विछ्याउँदै पानी ल्याउन श्रमदातासँगै मेयर साम्पाङको श्रम अभियानमा खट्दै आएका थिए । यसअघि पछिल्ला तीन दिनयता उनी…