Live on
Your Voice, Your Power
आज दिनभरमा नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मामिला राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत, राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण, पूर्वसुरक्षाकर्मी संगठनद्वारा रेशम चौधरीलाई माफी दिने कदमको निन्दा, एमालेले बोलायो सचिवालय बैठक, अब सरकारको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने, नागरिकता विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन लगायतले प्रमुख स्थान पाए । नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय…