Live on
Your Voice, Your Power
भक्तपुर– मध्यपुरथिमिको निगुः पुखु अर्थात दुई पोखरीको डिलमा उभिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल नेवारी परिकारहरुको स्वाद लिँदै भने, “क्या स्वादिलो नेवारी परिकार ।” नेवारी परिकारको स्वाद चाख्न वः फेस्टिभलमा सहभागी हुन आएको भीड देखेर ढकाललाई उत्साहित भएका थिए। उनले स्थानीय परिकार, परिवेश, सम्पदा क्षेत्र पर्यटनको विकास गर्ने उद्देश्यले नगरपालिकाले…