देश/प्रदेश Archives | Page 874 of 1944 | Khabarhub Khabarhub

वीरगञ्ज नाकामा १ हजार ७ सय बढी नयाँ सवारीसाधन अलपत्र

वीरगञ्ज- भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् । यसरी वीरगञ्ज नाकामा अलपत्र परेका चार पाङ्ग्रे सवारीमध्ये पाँच सय ७२ वटा जिप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी एक हजार एक सय ४६ वटा बस, ट्रक, टिपर र…