देश/प्रदेश « Khabarhub

प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोज

इन्दोर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोज आयोजना गरेका छन् । मुख्यमन्त्री चौहानले शुक्रबार साँझ इन्दोरमा रात्रिभोजको आयोजना गरेका हुन् । मध्यप्रदेशस्थित होेटल म्यारियटमा मुख्यमन्त्री चौहानले नेपाल र भारतबीच सदिऔँदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप विस्तार गर्नका लागि प्रधानमन्त्री दाहालको भारत भ्रमण भएकामा प्रसन्नता व्यक्त गरे। प्रधानमन्त्री दाहालसँगै नेपाली ढाका…