देश/प्रदेश « Khabarhub

सिरहाको मिर्चैयामा नगर प्रमुखविरुद्ध स्थानीयवासीको आन्दोलन जारी

काठमाडौँ- सिरहाको मिर्चैया बजारका स्थानीयवासीले आन्दोलन जारी राखेका छन् । मिर्चैयाका नगर प्रमुख श्रवणकुमार यादवले आफूहरूमाथि ज्यादती गरेको भन्दै बजारका स्थानीयवासी निरन्तर आन्दोलन गर्दै आएका छन् । यसैक्रममा शुक्रबार सर्वदलीय सर्वपक्षीय संयुक्त संघर्ष समितिको आह्वानमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बजार बन्द गर्नुका साथै एक घण्टा राजमार्गमा चक्काजाम गरिएको छ । बिहीबार नगर प्रमुख…