Live on
Your Voice, Your Power
काठमाडौँ- वीरगञ्जमा हुण्डी कारोबार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ मा चेकजाँच गर्ने क्रममा प्रहरीले नगदसहित बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । यस्तै, वीरगञ्ज–११ स्थित सडकखण्डमा…