Live on
Your Voice, Your Power
कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका साथ अटवारी पर्व मनाइएको छ । थारू नागरिक समाजका कैलालीका संयोजक दिलबहादुर चौधरीले यहाँ हर्षोल्लासका साथ पर्व मनाइएको बताए । श्रीकृष्णजन्माष्टमी पछिको दोस्रो आइतबारका दिन पर्ने यो पर्वको पहिलो दिन आज व्रतालुहरु नुहाइधुवाइ गरी पानीसमेत नखाई आधा दिन निराहार व्रत बस्ने र मध्याह्न नजिकैको नदी,…