देश/प्रदेश « Khabarhub

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका स्थानीय तह मध्ये नमोबुद्ध नगरपालिका उत्कृष्ट देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा नमोबुद्ध नगरपालिकाले सबै भन्दा बढी ८४ दशमलव ५ अंक प्राप्त गरेको हो । आर्थिक वर्ष २०८०/८१ को नतिजामा नमोबुद्धले ७७ दशमलव ५ अंक…