देश/प्रदेश « Khabarhub

नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई दक्षिण एसियाको ‘सिलिकन भ्याली’ का रूपमा विकास गर्न सकिने बताउँदै जापानी लगानी र सहकार्यका लागि आह्वान गरेका छन्। जापान–नेपाल आइटी एसोसिएसन ९जेएनआइटिए० ले काठमाडौँमा आयोजना गरेको जापान–नेपाल आइटी फोरम २०२५ मा मन्त्री गुरुङले नेपाल प्राकृतिक हिसाबले सूचना प्रविधिको केन्द्र बन्न उपयुक्त रहेको बताए। उनले भने,…