देश/प्रदेश Archives | Page 926 of 1949 | Khabarhub Khabarhub

गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला

गुल्मी– गुल्मीमाको मुसिकोट नगरपालिका– १ पौदीमा एक वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७९ वर्षीया सेतीदेवी पछाइको भएको खुलेको छ । जिल्लाको इश्मा गाउँपालिका–१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव फेला परेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शव सडेको अवस्थामा फेला परेको छ । शव पोस्टमार्टमका…