Live on
Your Voice, Your Power
काठमाडौं - सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–५ थामेमा बाढीले पुर्याएको असरका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसँग जानकारी लिएका छन् । शुक्रबार दिउँसो अकस्मात् थामे खोलमा आएको भाषण बाढीले थामेका १२ वटा घर, एउटा विद्यालय तथा एउटा स्वास्थ्य संस्थामा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रधानमन्त्रीलाई जानकारी दिएकी छन् । खोलामा…