देश/प्रदेश Archives | Page 948 of 1952 | Khabarhub Khabarhub

उपत्यकामा मात्रै ३०१ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३६, भक्तपुरमा १७ र ललितपुरमा ४८ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा देशभर ९३४ जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ।