देश/प्रदेश Archives | Page 982 of 2054 | Khabarhub Khabarhub

सप्तरीमा राष्ट्रपतिको पुत्ला दहन

सप्तरी– जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै बुधबार राजविराजमा राष्ट्रपतिको पुतला दहन गरेको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उलङ्घन गरेको भन्दै संविधान विरोधी राष्ट्रपतिको पुतला जलाईएको जसपाका अध्यक्ष केदार प्रसाद यादवले बताए । अध्यक्ष यादवको नेतृत्वमा निस्केको जेलुस नगरको विभिन्न स्थानको परिक्रमा गरी स्थानीय जनआन्दोलन चोकमा पुतला…