देश/प्रदेश Archives | Page 99 of 2044 | Khabarhub Khabarhub

आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश, तीन जनासँग मागियो धरौटी

सुनसरी– धरानस्थित बराह सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका ११ जनामध्ये ८ जनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अन्य तीनजनालाई धरौटीमा रिहा गर्न आदेश भएको छ।   ११ जनाकै बयान सकिएपछि दुई दिनअघि थुनछेकको बहस सुनेर अदालतले उक्त आदेश जारी गरेको हो । धरानस्थित बराह बचत तथा ऋण सहकारीमा…