धर्म / संस्कृति Archives | Page 119 of 249 | Khabarhub Khabarhub

माघी नजिकिएसँगै थारू बस्तीमा चहलपहल

देउखुरी– माघेसङ्क्रान्ति अर्थात् थारूजातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ ।  थारू जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व  मनाउने गर्दछन् ।  यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । थारू बस्तीमा खानपिन…