Live on
Your Voice, Your Power
काठमाडौँ- एक महिना लामो स्वस्थानी व्रत आइतबार समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिएको हो । यस्तै, काठमाण्डौको साँखुस्थित शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि समापन भएको छ । यसवर्षको साँखुको एक महिना लामो स्वस्थानी व्रतमा सहभागी महिला…